You are viewing the translated version of निर्देशिका वा कार्यविधि बनाउन सक्ने.
Section 36
निर्देशिका वा कार्यविधि बनाउन सक्ने
(१) .यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही नेपाल सरकारले देहायका विषयमा निर्देशिका बनाई लाग् गर्न सक्नेछ:-
(क) राष्ट्रियस्तरका गणना तथा सर्वेक्षण सञ्चालन सम्बन्धी,
(ख) तथ्याङ्क प्राप्ति र् तथ्याङ्कीय विधि उपयोग सम्बन्धी,
(ग) राष्ट्रिय तथ्याङ्क प्रणाली कार्यान्वयन सम्बन्धी, र
(घ) सर्वेक्षण अनुमति सम्बन्धी ।
(२) यो ऐन -वां-यस ऐन अन्तर्गत बनेका नियमको अधीनमा रही तथ्याङ्क उत्पादन, प्रशोधन, भण्डारण, प्रकाशन र वितरण सम्बन्धी काम कारबाहीलाई प्रक्रियागत ढङ्गबाट प्रभावकारी, व्यवस्थित र मितव्ययी तवरले सञ्चालन गर्न कार्यालयले देहायका विषयमा कार्यविधि बनाई लागू गर्न सक्नेछः-
(क) प्रशासनिक अभिलेख व्यवस्थापन सम्बन्धी,
(ख) तथ्याङ्क सार्वजनिक, सम्प्रेषण तथा वितरण गर्ने सम्बन्धी, र
(ग) तथ्याङ्क सङ्कलन, नमूना छनोट, विश्लेषण तथा सम्परीक्षण सम्बन्धी ।